जनकपुरमा यादवले भने- सबै मिलेर चुनावमा जाऔं

ENGLISH

POLITICS

जनकपुरमा यादवले भने- सबै मिलेर चुनावमा जाऔं

22 May, 2017 | Bhawana Pathak | 575 Views | comments

जनकपुर संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादवले संविधानमार्फत प्राप्त उपलब्धि संस्थागत गर्न आफूहरुले निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्दै मधेस केन्द्रित अन्य दललाई पनि मिलेर चुनावमा जान आग्रह गरेका छन् ।

जनकपुरमा उनले भने संघीयता र गण्तन्त्र उल्टाउने शक्तिहरु सक्रिय हुन थालेका छन् । यस्ता शक्तिलाई ब्यालेटबाटै परास्त गर्न सकिन्छ ।

उनले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे । आजको कान्तिपुरमा खबर छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK