‘जग्गा जासुस’ का निर्देशक माथि किन खन्निए ऋषि कपूर ?

ENGLISH

ENTERTAINMENT

‘जग्गा जासुस’ का निर्देशक माथि किन खन्निए ऋषि कपूर ?

24 July, 2017 | Kunjar Bhattarai | 805 Views | comments


रणबीर कपूरका बाबु ऋषि कपूरले जग्गा जासुसका निर्देशक अनुराग बसुलाई गैर जिम्मेवार निर्देशकको आरोप लगाएका छन् ।

फिल्म जग्गा जासुस बक्स अफिसमा उत्कृट बन्न नसकेपछि ऋषि कपूरले फिल्मका निर्देशक बसुलाई एक गैर जिम्मेवार निर्देशक भएको आरोप लगाएका हुन् ।

एक अन्तरवार्तामा उनले निर्मातालाई फिल्म रिलिज हुनुभन्दा अघि फिल्म हेर्न पाउने अधिकार हुन्छ ,तर रिलिज हुनुभन्दा अघिल्लो दिनसम्म अनुराग मिक्सिङ्गकै काम गरिहेका थिए भन्ने कुरा पनि खुलासा गरेका छन् ।

साथै उनले बर्फी जस्तो उत्कृष्ट फिल्म दिएकोमा धन्यवाद दिँदै जग्गा जासुसका कारण रणवीरका साथसाथै आफ्नो नाम पनि खराब हुन पुगेको बताए ।

त्यस्तै उनले भने सबै जसो निर्माता निर्देशकले रिलिज भन्दा पहिला नै आफ्नो फिल्म हेर्ने गर्दछन् तर अनुरागलाई रिलिज भन्दा अघि नै फिल्म देखाउन के समस्या थियो भन्ने मैले बुझ्न सकेको छैन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK