फुटबल खेलाडी जगजित श्रेष्ठले अष्ट्रेलियन क्लबबाट खेल्ने

ENGLISH

SPORTS

फुटबल खेलाडी जगजित श्रेष्ठले अष्ट्रेलियन क्लबबाट खेल्ने

16 July, 2016 | arjun baral | 1345 Views | comments

nepali football

नेपालीबाट अन्तराष्ट्रिय फुटबल खेलेका जगजित श्रेष्ठले अस्ट्रेलियन देश्रो डिभीजनका ह्युम युनाईटेबाट खेल्ने भएका छन् । भिक्टोरिया स्ट्रिट स्थित रहेको यस क्लबमा येती फुटबल क्लबको मद्धतबाट श्रेष्ठले खेल खेल्ने मैका पाएका हुन् ।


श्रेष्ठ खेले बाफत प्रति महिना पन्ध्र हजार डलर कल्बले दिने छ । श्रेष्ठले आफ्नो पहिलो खेलमा नै दुई गोल गरि सकेका छन् ।  क्षेष्ठको खेल देखेर अस्टेलियका पुर्व खेलाडी र हालका कोच रहेका रोब स्पसेव्सकी ले खेल्नको लागि प्रस्ताव राखेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK