जंगलमा हराएको बालकका बाबुको माफी

ENGLISH

WORLD

जंगलमा हराएको बालकका बाबुको माफी

7 June, 2016 | arjun baral | 555 Views | comments

यो कुनै चमत्कार भन्दा कम थिएन कि जापानमा ६ दिन सम्म जंगलमा हराएका बालक सकुशल फेला परे । जसलाई उसको बाबुआमाले भालुहरुको बासिस्थान भएको जंगलमा छाडीदिएका थिए ।

sry

झुपडीमा ६ दिन सम्म भोकै

बालकलाई कुनै वाह्य चोटपट त लागेको थिएन । उसको स्वास्थ्य पनि राम्रो थियो । जापान समाचार माध्यममा उल्लेख गरे अनुसार झुपडीमा शरण लिन पुगेका बालकलाई पानी पिउनको लागी एउटा धारा त मिलेको थियो तर खाने कुरा केही थिएन । अधिकारीहरुले बच्चालाई फेला पर्ने वितिक्कै बालकले खानाको लागी अधिकारीहरु संग सोधेको थियो ।

सेल्फ डिफेन्स फोर्सका अधिकारीले फेला पारे

जापानको उत्तरी होक्काइडो प्रान्तका प्रहरी अधिकारी तामुराले बताए अनुसार सेल्फ डिफेन्स फोर्सका एक अधिकारीलाई खोजविनका क्रममा बालक मिलेको थियो । अधिकारी अनुसार बालकलाई कुनै बहिय चोटपटक थिएन । अधिकारीले उसको नाम सोधे पछि बालकले आफ्नो नाम बताएका थिए । बालक फेला परेपछि बालकलाई बाबुआमासंग भेट गराई बाल फेला परेको पुष्टी अधिकारीले गरेका हुन् ।

बाबुको आसु र छोराको माफी

बाबुकाले आफ्नो छोरा फेला परेकोमा छोरासंग मिल्दको क्षणको बयान गर्दै आसु झारेका थिए । बालका यामातोका बाबु टीवी असाहीले भक्कानिदै भने मैले छोरा यामातो संग माफी मागे र छोराले पनि बाबुलाई तपाई असल बुबा हुनुहुन्छ र म तपाईलाई माफी दिए ।

जापानको स्थानिय प्रहरीले बताए अनुसार त्यसरी छोरालाई जंगलमा छोडेका बाबुआमा प्रति कुनै कारवाही अघि बढाइएको छैन् ।

 

यो हो दुनियाको सबभन्दा जोखिमपुर्ण स्कुले बाटो: ज्यानको बाजी लगाएर स्कुल जान्छन् बालबालिका (फोटो फिचर )

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK