छ हजार युवती अस्वीकार गरेका प्रभासले अनुष्कासँगै विहे गर्ने

ENGLISH

ENTERTAINMENT

छ हजार युवती अस्वीकार गरेका प्रभासले अनुष्कासँगै विहे गर्ने

26 May, 2017 | Bipin Acharya | 620 Views | comments

 

भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् ।

बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का सेट्टीसँग विवाह गर्ने भएका छन् ।

अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवाह रोकेको भारतीय मिडियाले जनाएको छ । प्रभास उनले पनि आफूजस्तै फिल्ममा पूर्ण रुपमा ध्यान दिउन् भन्ने चाहन्थे ।

भारतको चर्चित अनलाइन पोर्टलअनुसार अहिले यी दुई एकअर्कासंग डेट गरिरहेको बताइएको छ । फिल्ममा पनि प्रभास र अनुष्काको केमेस्ट्रिलाई खुब रुचाइएको थियो । उनीहरुको सम्बन्धबारे भने प्रभास र अनुष्का दुवैले मुख खोलेका छैनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK