छोरा तैमुरको बारेमा पहिलो पटक बोले सैफ

ENGLISH

ENTERTAINMENT

छोरा तैमुरको बारेमा पहिलो पटक बोले सैफ

18 January, 2017 | Bhawana Pathak | 870 Views | comments

अभिनेत्री करिना कपूर र सेफ अलि खानले छोराको नाम तैमुर राख्ने बित्तिकै त्यो नाम विवाद र ट्रोलमा परेको थियो । करिना सेफले ईस्लामिक अपराधी तैमुरको नामले छोरालाई चिनाउन खोजेको भन्दै कतिले त्यो नामको विरोध जनाएका थिए । हालै मात्र सेफले तैमुरको नाममा भएको विवाद र ट्रोलबारे बोल्दै आफूले छोराको नाम तैमूर राख्नुको कारण खुलाएका छन् ।

saif-kareena-1_1484641068

आफू इतिहासको बारेमा जानकार भएको भन्दै सेफले छोराको नाम तैमुर करिनालाई निकै मन परेर राखेको बताए । ‘जोसँग छोराको नाम जोडिएको छ उनको नाम तिमुर थियो तर मेरो छोराको नाम तैमुर हो । यी दुई नाम सुन्दा उस्तै लागेपनि अर्थ फरक छ । तैमुरको अर्थ फलाम हुन्छ । यो नाम सुन्नमा सुन्दर र आफैमा बलियो पनि छ । मलाई र करिनालाई यो नाम निकै मन परेका कारण हामीले छोराको नाम तैमुर राखेका हौँ’, सेफले भनेका छन् ।

आफ्नो छोराले तैमुर नामबाटै अलग पहिचान बनाउने र सबैको माया पाउनेमा सेफ विश्वस्त छन् ।तैमुर एक ईस्लामिक अपराधि थिए । उनले आफ्नो जीवन कालमा एक करोडौँको ज्यान लिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK