छोरासंग मस्ती गर्ने समय घट्दै छ शाहरुखको

ENGLISH

ENTERTAINMENT

छोरासंग मस्ती गर्ने समय घट्दै छ शाहरुखको

25 January, 2017 | Bhawana Pathak | 865 Views | comments

किङ खान शाहरुख खान आफ्ना ३ वर्षका छोरा अब्राहम्संग घुम्न , खेल्न र बस्न खुबै रुचाउछन् । उनि आफु जहाँ जादा पनि छोरालाई सँगै लैजान्छन् । अबको केही समय पछि बाबु छोरा दुबैको यो रमाईलो गर्ने समय कम हुने छ । किनकी शाहरुखका छोरा अब्राहम् विद्यालय भर्ना हुदैछन् ।

abram_650_042215045440

अब्रहाम् बिहानको ९ बजेदेखि दिउसो ३ बजेसम्मको समयमा स्कुलमा हुनेछन् ।शाहरुखले आफ्नो छोरालाई धिरुभाई अम्बानी इन्टरनेसनल स्कुलमा भर्ना गर्न लागेका छन् । विद्यालय भर्नाका बारेमा बुझ्नलाई शाहरुख र श्रीमती गौरी सो विद्यालयमा पुगेका थिए । उनिहरुले आफ्नो छोराको विद्यालय भर्नाको लागि फारम पनि भरिसकेका छन् ।

सानै उमेरमा स्टार क्रेज बनाएका अब्राहम्का विश्वभरी फ्यान रहेका छन् । छोरो अब्राहम् स्कूल जाने भए पछि शाहरुखले केही समय एक्लोपनको महशुस गर्नेछन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK