छोटो ड्रेसमा कमेन्ट गर्नेलाई गायिका मोनालीले मुर्ख भनिन

ENGLISH

ENTERTAINMENT

छोटो ड्रेसमा कमेन्ट गर्नेलाई गायिका मोनालीले मुर्ख भनिन

22 February, 2017 | Bhawana Pathak | 765 Views | comments

कलर्स च्यानलको लाईभ सिगिंङ रियालिटी शो राईजिङ स्टारमा जजको रुपमा काम गरिरहेकी गायिका मोनाली ठाकुरलाई शोमा आउँदा लगाएका छोटा ड्रेसमा कमेन्ट आएको छ ।

monali

उनको ईन्स्टामा एक फ्यानले छोटो ड्रेसमा कमेन्ट गर्दै, ‘तपाईँले राईजिङ स्टारमा एकदमै राम्रो गर्नु भएको छ । तर तपाईँले लगाएका छोटा ड्रेसहरुले हामीलाई असहज बनाईरहेका छन् । तपाईँले शोमा एक अभिभावक भएर सहभागिलाई गाईड गरिरहनु भएको छ । यहि कारण पनि तपाईँले ड्रेसमा ध्यान दिन जरुरी छ ।

किनकी करोडौँ मानिसहरु तपाईँलाई हेरिरहेका छन् । कृपया मेरो कुराले नराम्रो नमान्नु होला । तपाईँले लगाएको छोटो ड्रेसले हामीलाई असहज हुन्छ । त्यस कारण हाम्रो आग्रह तपाईँले लामो ड्रेसलाई प्राथमिकता दिनुहोस् ।’

यसको जवाफमा मोनालीले लेखिन्, ‘तपाईँ जस्तो मुर्खलाई ब्लक गर्नु भन्दा पहिले म केही लेख्न चाहन्छु । मेरो दिमाग तपाईँको जस्तो छैन । मैले लगाएको छोटो ड्रेसले तपाईँलाई अहसहज हुन्छ त्यो तपाईँको विकृत मनोबैज्ञानिक समस्या हो । यसको लागि म र म जस्ता अरु युवतीहरु जिम्मेवार हुँदैनन् ।

तपाईँ आफ्नो सभ्यता आफै राख्नुहोस् । तपाईँको र मेरो भेट कहिल्यै पनि नहोस् यहि प्राथना गर्नुहोस् । यदि भेट भयो भने जसलाई देखेर तपाईँलाई अहसज हुन्छ त्यसैको किक तपाईँको डाढमा पर्न सक्छ । कृपया नराम्रो नमान्नु होला मेरो यहि प्राथना छ ।’मोनालीले गाएका मोह मोहके धागे, सवार लुँ, लैला मजनु, बद्री नाथकी दुल्हनीया लगायतका गीतहरु लोकप्रिय छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK