छैटौं मिस युके नेपाल २०१७ को उपाधी सिर्जना गुरुङलाई

ENGLISH

NRN GLOBAL

छैटौं मिस युके नेपाल २०१७ को उपाधी सिर्जना गुरुङलाई

12 September, 2017 | Bipin Acharya | 2535 Views | comments

पिपल मोर्गेजेज छैटौं मिस युके नेपाल २०१७ को उपाधी सिर्जना गुरुङले जित्दै नयाँ मिस युके नेपालको ताज पहिरिएकी छिन् । भने ,सिर्जना गुरुङ– मिस युके नेपाल सेकेण्ड रनर अप – लिसा सुनार, सुजना पुनले मिस युके नेपाल फस्ट रनर अपको उपाधि प्राप्त गरिन् ।

आईतबार अल्डर्सटको एम्पाएर हलमा सम्पन्न भएको फाईनल राउण्डमा अन्य ६ सब टाइटल अवार्ड पनि प्रदान गरिएको छ । बिजेताहरुमा मिस पब्लिक चोईस अवार्ड – एलिन गर्बुजा, मिस पर्सनालिटी – एलिन गर्बुज, मिस बेस्ट वाक – सुजाना पुन, मिस बियुटी विथ द पर्पोज – एलेन गर्बुज, मिस ट्यालेन्ट लिसा सुनार रहेका छन् ।

कार्यक्रममा प्रतियोगीहरुले अफिसियल कोरियोग्राफर माल्भिका सुब्बाको कोरियोग्राफीमा प्रस्तुती दिएका थिए । कार्यक्रममा विविध सांगितिक कार्यक्रम र नृत्य पनि प्रस्तुत गरिएका थिए । कभर गीतका माध्यमबाट पपुलर भएका जोडी भिजे र ज्योती घिमिरे जोडीको पनि प्रस्तुती रहेको थियो ।

नेपाली दुतावासका तर्फबाट काउन्सिलर शरद राज आराणा को प्रमुख आतिथी रहेका थिए भने कार्यक्रममा अन्य अतिथी एनआरएनए हङकङ अध्यक्ष टिका देबी गुरुङ, एनआरएनए युकेका नव निर्वाचित अध्यक्ष योग फगामी, पूर्व अध्यक्षहरु विभिन्न संघ संस्थाका प्रतीनिधीहरु लगायत नायक अनुप बिक्रम शाहि, गितकार दुर्गा घले, नायक ध्रुब दत्त, गायक सपन राई, ईएमएच लिमिटेड युकेका सिईओ गितकार ईश्वर चाम्लिङ, गीतकार कबी नबराज राई, शशी थापा सुब्बा, प्रशुना कंडेलको पनि कार्यक्रममा उपस्थिती रहेका थिए ।

निर्णायक मण्डलमा संचारकर्मी बिमला सेने, गायक आनन्द कार्की, मिस युके नेपाल २०१२ दुर्गा गुरुङ, डा। रेणुका गुरुङ र कृष्ण भट्ट रहेका थिए । मिस युके नेपाल २०१४ निया देवान र दिनेश रोकाले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा मिस युके नेपाल २०१६ टेनिशा रानाले नयाँ मिस युके नेपाल छानिनु अघि आफ्नो अनुभव सुनाउँदै धन्यबाद ज्ञापन गरिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK