छायांकन पुर्व नै नाफामा अनमोलको ‘कृ’

ENGLISH

ENTERTAINMENT

छायांकन पुर्व नै नाफामा अनमोलको ‘कृ’

28 February, 2017 | Bhawana Pathak | 830 Views | comments

युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘कृ’को छायांकन नै सुरु भएको छैन । तर, यो फिल्मले आफ्नो लगानी सुरक्षित गरेको निर्माता सुवास गिरीले बताइएका छन् ।१ करोड ६० लाखको बजेटमा निर्माण हुने फिल्म कोछायांकनमा जानु अगाडि नै ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’बाट यसको लगानी सुरक्षित भएको हो ।

aditi-anmol

हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको छ भने काठमाण्डौ बाहिर पनि चलचित्रले महंगो रकम ‘एमजी’ पाएको छ । यो कुराले फिल्म रिलिज पहिले नै नाफामा गएको संकेत गर्छ ।

यसैविच, फिल्मको प्रदर्शन मिति पनि एक साता अगाडि सरेको छ । यस अगाडि अर्को बर्षको भदौ १६ गतेबाट फिल्म रिलिज हुने बताइएको थियो । तर, अब यो फिल्म भदौ ९ गते नै रिलिज हुने भएको छ ।

सुरेन्द्र पौडेल निर्देशनमा रहने फिल्ममा सुवास गिरी र भूवन केसी निर्माताको रुपमा छन् । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा श्री पराजुली सह–निर्माता हुन् । अनमोलले यो फिल्ममा नव अभिनेत्री अदिती वुढाथोकीसँग अन स्कृन रोमान्स गर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK