छायांकनको क्रममा नायक संजय खतिवडा घाइते

ENGLISH

ENTERTAINMENT

छायांकनको क्रममा नायक संजय खतिवडा घाइते

26 March, 2016 | Bipin Acharya | 500 Views | comments

नायक को रुपमा भने तिन बर्ष अगाडी चलचित्र नो स्मोकीङ बाट डेब्यु गरेका नायक संजय खतिवडा चलचित्र भिमदत्त हुदै अहिले नरसिम्हा सम्म आएका छन् ।

sanjhy

अग्लो कदका नायक संजय अहिले चलचित्र नरसिम्हा को सुटिङमा ब्यस्त छन् र उनि यस चलचित्रको मुख्य भूमिकामा छन् त्यसको साथै उनले धेरै म्युजिक भिडियो मा समेत आफ्नो अभिनय क्षमता देखाइसकेका छन्

चलचित्र नरसिम्हा को छायांकनको शिलशिलामा दुर्घटनामा परि हात फ्याक्चर हुदा समेत काम गरि रहेका नायक संजय आफ्नो काम प्रति सधै इमान्दार र लगाब राख्छन ।

भबिष्यमा एक कुशल नायक तथा स्टार नायक बन्ने चाहना लिएका संजय खतिवडा त्यहि अनुसार अहिले मेहनत पनि गरि रहेका छन् ।
एक कुशल नायक हुन लाइ हर कुरामा निपुर्ण हुनु पर्छ भन्ने कुरा राम्ररी बुजेका संजय ले आफु लाई पनि त्यहि रुपमा ढाल्दै समय सापेक्ष आफु लाइ परिबर्तन गर्दै दर्शकहरु को चाहना अनुसार आफ्नो कला क्षमता प्रदर्शन गर्ने कुरा उनि बताउछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK