‘छक्का पन्जा ३’ निर्माणको घोषणा

ENGLISH

ENTERTAINMENT

‘छक्का पन्जा ३’ निर्माणको घोषणा

10 October, 2017 | Kunjar Bhattarai | 975 Views | comments

 

गत बर्ष प्रदर्शनमा आएको लोकप्रिय  चलचित्र ‘छक्का पन्जा ‘ र हाल  प्रदर्शन  भइरहेको रहेको ‘छक्का पन्जा २’  व्यापारिक रुपमा  बलियो बनेपछि  निमार्ण युनिट अर्को सिक्वेलको तयारीमा लागेका छन् । 

‘छक्का पन्जा’ले प्रदर्शनको सय दिन मनाउँदा १६ करोड कलेक्सन गरेको थियो । हाल दोस्रो सातामा प्रदर्शन भैरहेको ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ ले अब पहिलो श्रृंखलाको १६ करोडको रेकर्ड मात्र तोड्न बाँकी छ ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेल निर्माणको घोषणा गरेका छन् । चलचित्रको सफलताको खुसी साट्दै  गिरीले अर्को वर्षको फूलपातीमा प्रदर्शन गर्ने गरि ‘छक्का पन्जा ३’ को घोषणा गरेका छन् ।

मह जोडीले निर्माण गर्न लागेको चलचित्र ‘शत्रुगते’को  काम सकिएपछि ‘छक्का पन्जा ३’ को काम सुरु गर्ने तयारी रहेको उनको भनाई  छ ।’छक्का पन्जा ३’ मा ‘६ एकान ६’देखि ‘छक्का पन्जा २’ सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने बताइएको छ ।

छक्का पन्जा २’को टोली ‘कमेडी टुर’ मा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK