‘छक्का पन्जा २’को टोली ‘कमेडी टुर’ मा

ENGLISH

ENTERTAINMENT

‘छक्का पन्जा २’को टोली ‘कमेडी टुर’ मा

14 September, 2017 | Kunjar Bhattarai | 905 Views | comments

दशैंको सप्तमी अर्थात असोज ११ गतेबाट रिलिज हुन लागेको बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ ले ‘‘एक्सप्रेस कमेडी टुर’ सुरुवात गरेको छ ।

चलचित्रको निर्माण पक्षले राजधानी केन्द्रित प्रचारलाइ अब मोफसलमा पनि अगाडि बढाउन लागेको हो । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्मको जम्बो टोली मोफसलका दर्शक  तथा मिडियासँग सात्क्षात्कार गर्न भदौ २८ गते निक्लिएको हो ।

चलचित्रको जम्बो टोली बुधबारबाट देशका मुख्य-मुख्य शहरमा पुग्नेछ ।यो टुर ३० गते इटहरी, ३१ गते हैटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा आयोजना हुने बताइएको छ ।

कमेडी टुरमा चलचित्रकी निर्देशक दिपाश्री निरौलाको साथमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल सहभागी हुनेछन् ।हरेक स्थानमा दर्शक र मिडियासँग साक्षात्कार गरिने बताइएको छ ।

छक्का पन्जा २’को ट्रेलर सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK