छक्का पञ्जाको कमाइबाट दीपाश्रीले किनिन यस्तो गाडी

ENGLISH

ENTERTAINMENT

छक्का पञ्जाको कमाइबाट दीपाश्रीले किनिन यस्तो गाडी

31 January, 2017 | Bhawana Pathak | 980 Views | comments

हास्यकलाकार दीपाश्री निरौलाले छक्का पञ्जा चलचित्र हिट भएपछि नयाँ गाडी किनेकी छिन् ।

deepa_shree_Nerula

आफूले निर्देशन गरेको चलचित्रले १६ करोड माथीको ब्यापार गरेपछि दीपाले नयाँ गाडी किनेकी हुन् ।दीपाश्रीले चलचित्र हिट भएपछि गाडी परिवर्तन गरेको बताएकी छिन् ।

उनले फेसबुक मार्फत फिल्म हिट भयो भने गाडी फेर्ने योजना राखेको र फिल्म सोचेभन्दा धेरै व्यवसायिकरूपमा सफल भएकाले गाडी परिवर्तन गरेको बताएकी छिन् । नयाँ गाडीको फोटो समेत दीपाश्रीले फेसबुकमा राखेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK