च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिकको मद्दतले रियल बिजयी (भिडियो सहित)

ENGLISH

SPORTS

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिकको मद्दतले रियल बिजयी (भिडियो सहित)

3 May, 2017 | Sandeep Bhattarai | 935 Views | comments

रियल

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको पहिलो लेगमा क्रिष्टियानो रोनाल्डो नायक बन्दा रियल मड्रिड बिजयी भएको छ ।

मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मद्दतले एथ्लेटिको मड्रिड ३-० ले स्तब्ध हुन पुग्यो । खेलको सुरुवातसंगै दबाबमा देखिएको एथ्लेटिकोले खेलको १०औं मिनेटमा गोल खाएको थियो । रियलको लागि रोनाल्डोले हेद मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएपछि रियलले दोस्रो हाफमा झन् आक्रामक खेल पस्क्यो ।

खेलको ७३औं मिनेटमा करिम बेन्जेमाको पासमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । रोनाल्डोले ८६ औं मिनेटमा लुकास भाज्केजको कटब्याकलाई सदुपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे । एथ्लेटिको मड्रिडले मौका पाएपनिसदुपयोग गर्न सकेनन्। गमेरियोले वान भर्सेस वानको स्थितिमा गो गर्न चुके । रोनाल्डोको यस ह्याट्रिक संगै च्याम्पियन्स लिगमा लिओनल मेस्सीले बनाएको सात ह्याट्रिकको रेकर्डसंग बराबरी गरेका छन् । उनले पछिल्ला ३ च्याम्पि़न्स लिग खेलमा ८ गोल गरेका छन्।

भिडियो-

बार्यन म्युनिखलाई हराउदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK