च्याम्पियन्स लिग : युभेन्टसद्वारा मोनाको २-० ले पराजित

ENGLISH

SPORTS

च्याम्पियन्स लिग : युभेन्टसद्वारा मोनाको २-० ले पराजित

4 May, 2017 | Sandeep Bhattarai | 530 Views | comments

च्याम्पियन्स लिग

च्याम्पियन्स लिगमा इटालीयन जायन्ट युभेन्टसले फ्रेन्च क्लब मोनाको माथी २-० को सहज जित निकालेको छ । उसका लागि दुबै गोल अर्जेन्टिनी फर्वाड गोन्जालो हिग्विनले संभव बनाए ।

गोलकिपर जियानलुइगी बुफोनको च्याम्पियन्स लिगको एक सय ४ औं खेलमा युभेन्ट्सले रवाफिलो खेल प्रदर्शन गरेको छ। नेपाली समयअनुसार विहिबार बिहान फ्रान्सको मोनाकोस्थित लुइस द्धितिय मैदानमा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा अर्जेन्टिनी स्ट्राइकर गोञ्जालो हिग्विनको २ निर्णायक गोलको सहयोगले युभेन्ट्स विजयी भयो।

बुफोनले यसपालिको च्याम्पियन्स लिगमा नकआउट चरणको कुनै खेलमा गोल खाएका छ्रैनन्। उनको नेतृत्वमा रहेको युभेन्ट्सको बलियो डिफेन्स लाइन तोड्न नसक्दा मोनाको गालरहित बन्न पुग्यो।

युभेन्ट्सका लागि पहिलो हाफको २९ मिनेटमै हिग्विनले उत्कृष्ट गोल गरे। उनले डानी आल्भेसको पासमा डिबक्स भित्रबाट गोल गर्दै मोनाकाको घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। अर्को गोल उनले आल्भेसकै क्रस पासमा ५९ मिनेटमा गरे। यो गोल मोनाकोका डिफेन्डर बाकायोकाको गल्तीका कारण भएको थियो। डिबक्स भित्र हिग्विनलाई पुरै नियन्त्रणमा राख्न नसक्दा मोनाकोले अर्को गोल खानु पर्यो।

मोनाकोलाई उसैको घरमा पहिलो लेगमा हराएपछि युभेन्ट्सको फाइनल पुग्ने सम्भावना बढेर गएको छ। बुधबार बिहान मात्र रोनाल्डोको ह्याट्रिक गोलमा रियल म्याड्रिडले पहिलो सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा एट्लेटिको म्याड्रिडलाई ३-० ले पराजित गरेको थियो।

भिडियो –

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिकको मद्दतले रियल बिजयी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK