चुम्बन गर्दा एक युवतीको मृत्यु

ENGLISH

ENTERTAINMENT

चुम्बन गर्दा एक युवतीको मृत्यु

14 June, 2016 | Anjana Bhandari | 610 Views | comments

kissतपाइहरु कसैले चुम्बन गर्दा ज्यान गुमाएको खबर सुन्नु भएको छ ? सायद सुन्नु भएको छैन होला तर क्यानडामा एक युवतीले आफ्नो पे्रमीलाई चुम्बन गर्दा उनले आफ्नो ज्यानै गुमाउनु परेको छ ।

क्यानडाको मान्ट्रीयल भन्ने ठाँउमा सो घटनामा भएको हो । यत्तीकै चुम्बन गर्दा युवतीको मृत्यु भएको भने चाँही होइन ।

मृत्युको कारण के रहेछ ?
युवतीलाई बदामको एलर्जी हुने समस्या रहेछ । त्यही दिन जुन दिन युवती आफ्नो पे्रमीलाई भेट्न गइन् युवकले बदामको बटर हालेर बनाइएको स्याण्डविच खाएका रहेछन् ।

चुम्वन गर्दा त्यसको प्रभावका कारण युवतीको मृत्यु भएको श्रोतले जनाएको छ । मिरिएम डुके्र लेमए नाम कि ति युवती एउटा पार्टीमा गएकि थिइन् । सो स्थानमा नै त्यो दुखद घटना भएको थियो ।

मिरिएमले आफुलाई बदाम देखी एलर्जी हुने कुरा आफ्नो पे्रमीलाई बताएकि थिइनन् । पार्टी सकाएर जव मेरिएम आफ्नो पे्रमीको घर गइन् जहाँ उनको पे्रमी बदाम हालेको बटर खाएर बसेका थिए र उनले ब्रस पनि गरेका थिएनन् ।

मेरियमले जव आफ्नो पे्रमीलाई चुम्बन गरीन् उनको स्वास्थ्य एक्कासी बिग्रिन पुगेको थियो । स्वासप्रस्वासमा समस्या देखिए पछि मिरियमले इपिपेनको सहारा लिन खोजिन् तर त्यो उपलब्ध थिएन र तत्काल मिरियमका पे्रमीले एम्बुलेन्स बोलाएर हस्पिटल लगे ।

हस्पिटलमा उनलाई बचाउन सक्दो प्रयास गरे तर सेरेबे्रल एनोक्सियाको कारण मिरियमको ज्यान गयो । मिरियमको मस्तिष्कमा अक्सिजनको स्प्लाई हुन नसकेको रोकिसकेको थियो ।

मिरियमलाई सामान्य चिजको पनि एलर्जी हुने गरेको र त्यो दिन उनीसँग ईपीपेनको नभएको कारण उनको ज्यान गएको मिरियमकि आमाले बताइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK