चुनावमा भाग लिन अध्यक्ष ठाकुरको आग्रह

ENGLISH

POLITICS

चुनावमा भाग लिन अध्यक्ष ठाकुरको आग्रह

26 February, 2017 | Bhawana Pathak | 1070 Views | comments

जनतान्त्रिक तराई–मधेस पार्टीका केन्द्रीय अध्यक्ष रामलोचन ठाकुर स्वामीले आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको स्वागत गर्दै नेपाली जनतालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

ramlochan

कुराकानीका क्रममा अध्यक्ष ठाकुरले १९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा आफ्नो दलले प्रदेश नं २, ३ र ५ का ३४ जिल्लामा उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो । नेता ठाकुरले चुनावसँगै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

निर्वाचन आयोगमा दर्ता रहेको सो दलको केन्द्रीय समितिको विस्तारित बैठकपछि चुनावी रणनीति तयार गर्ने अध्यक्ष ठाकुरले बताउनुभयो । उहाँले स्थानीय निकायलाई बलियो तथा सशक्त बनाउन आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गर्दै स्थानीय सरकार बलियो भए मात्र लोकतन्त्रको स्थायित्व र विकास हुने भएकाले यस्तो अवसर नगुमाउन सबै मतदातासँग अनुरोध गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK