चीन र ताइवानबीचको विवाद उत्कर्षमा

ENGLISH

WORLD

चीन र ताइवानबीचको विवाद उत्कर्षमा

30 December, 2016 | arjun baral | 1040 Views | comments

chian-vs-taiwan

चीनका केही सैन्य जहाज गत सोमबार दक्षिण चिनियाँ सागरभित्र पसेपछि विवाद बढेको छ। चीनले सो रुटमा आफ्ना सैन्य जहाजले सामान्य अभ्यास गरेको जनाएको छ। तर चीनको सो कमदप्रति ताइवानले भने आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ताइवानकी राष्ट्रपतिले फोन गरेर बधाइ दिएपछि चीन अमेरिका र ताइवानप्रति रुष्ट बनेको छ। चीन ताइवानलाई अफ्नो भाग मान्दै आएको छ।

ताइवान सरकारले चीनका पाँच सैन्य विमान सोमबार प्राटस आइल्याण्डको दक्षिणपूर्वी क्षेत्र हुँदै दक्षिण पश्चिमतर्फ अगाडि बढेको र सो क्षेत्र ताइवान नियन्त्रित भएको जनाउको छ।

चीनका रक्षामन्त्रीले पश्चिमी प्रशान्त महासागरमा नियमित अभ्यासकालागि सैन्य जहाज सो क्षेत्रमा गएको जनाएका छन्। तर चीनको सो कदमले चीन र ताइवानबीच राजनीतिक विवादका रुपमा चर्चा हुन थालेको छ।

ताइवानले चीनको सैन्य विमान एक एकदिन पहिला नै ताइवानको दक्षिणी भागदेखि ९० माइलको दूरीमा फिलिपिन्स र ताइवानको भूभाग हुँदै गएको  जनाएको छ। ताइवान सरकारका प्रवक्ताले भने, ‘हामी लगायतार स्थितिमाथि निगरानी गरिरहेका छौं र बुझ्ने काम पनि भइरहेको छ।’ ताइवानका विपक्षी दलका वरिष्ठ नेताले चीनले उठाएको कमद अमेरिकालागि जवाफ भएको जनाएका छन्।

चीनको पत्रिका ग्लोबल टाइम्सले भने सो कदमलाई सामान्य अभ्यास भनेको छ। पत्रिकाले भनेको छ, ‘यो अभ्यासले चीनको एअरक्राफ्ट क्यारियरको क्षमता बढेको देखाएको छ।’ केही समय अगाडि अमेरिकी नौसेनाद्वारा दक्षिणी चिनियाँ सागरको आपआसका टापुमा पेट्रोलिङ गरेपछि चीन रुष्ट भएको थियो। चिनियाँ नौसेनाले दक्षिणी चिनियाँ सागरमा अमेरिकाको एक मानवरहित ड्रोन कब्जामा लिएको थियो। तर पछि चीनले सो ड्रोन फिर्ता गरेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK