चीनले सुरु गर्‍यो तीब्र गतिको विश्वकै लामो रेल्वे सेवा

ENGLISH

WORLD

चीनले सुरु गर्‍यो तीब्र गतिको विश्वकै लामो रेल्वे सेवा

29 December, 2016 | arjun baral | 960 Views | comments

chinaचीनले तीब्र गतिमा चलने विश्वकै सबैभन्दा लामो रेल्वे सेवा सुरु गरेको छ। सांघाई–कुनमिङ २ हजार २ सय ५२ किलोमिटर लामो यो रेल सञ्जालले चीनलाई पूर्वदेखि पश्चिम दक्षिणसम्म जोड्नेछ।

३३० किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने यो नयाँ रेल्वे सेवाले चीनका पाँच वटा प्रान्तहरु हुनान, ग्वान्झाओ, युनान, झ्याछी, झिझाङलाई जोड्नेछ। चिनियाँ रेल्वे करपोरेसनका अनुसार उच्च गतिको यो रेल्वे सेवाले सांघाई र कुनमिङको यात्रा दुरी ३४ बाट घटाएर ११ घन्टामा झार्नेछ।

बुधबार देखि सञ्चालनमा आएको रेलले पूर्व पश्चिम रेल्वे सञ्जाल हो । यो सहित चीनमा तीब्र गतिको रेल्वे सञ्जालको कूल दूरी २० हजार किलोमिटर पुगेको छ। सन् २०३० सम्म यो सञ्जाल वृद्धि गरेर ४५ किलोमिटर पुर्‍याउने गरी चीनले काम गरिरहेको छ।

चीनले सन् २०१२ मै उत्तर र दक्षिणलाई जोड्न २ हजार २ सय ९८ किलोमिटर लामो बेइजिङ—ग्वान्झाओ तीब्र गतिको रेल्वे नेटवर्क निर्माण गरिसकेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK