चीनका प्रधानमन्त्री ली खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित

ENGLISH

WORLD

चीनका प्रधानमन्त्री ली खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित

19 March, 2018 | Kunjar Bhattarai | 1065 Views | comments

चीनका प्रधानमन्त्री ली खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चीनको नेशनल कांग्रेसले उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो बरियतामा रहेका लि खछ्याङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनी आइतबार दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् । चीनमा प्रधानमन्त्री संवैधानिक पद हो । कार्यकारी पदमा राष्ट्रपति रहन्छन् र सी जिनपिङ पनि फेरि राष्ट्रपतिमा चयन भएका छन् । नेशनल कांग्रेसमा ली प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि २ हजार ९ सय ६४ मत पाएर विजयी भए । उनको विपक्षमा मात्रै २ मत खसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री चीनको प्रमुख वित्त अधिकारी हुने परम्परा छ ।

तर राष्ट्रपति सीले भने प्रधानमन्त्रीका धेरै महत्वपूर्ण काममा पनि आफ्नो पकड कायम गरेका छन् । राष्ट्रपति सीलाई माओत्स सेतुङपछि चीनको सबैभन्दा प्रभावशाली नेताको रुपमा लिने गरिएको छ ।

चीनको राष्ट्रपतिमा सि चिनफिङ सर्वसम्मत निर्वाचित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK