चिली विरुद्धको फाइनल खेल डि मारियाले खेल्ने अनिश्चीत

ENGLISH

SPORTS

चिली विरुद्धको फाइनल खेल डि मारियाले खेल्ने अनिश्चीत

24 June, 2016 | arjun baral | 1420 Views | comments

di maria

अर्जेन्टिनाका ऐन्जिेलो डि मारियाले चिली विरुद्धको फाइनल खेल खेल्ने अनिश्चीत भएको छ।

बिहिबार बिहान अभ्यासमा उपस्थित भएपनि पुरा समय अभ्यासमा नबिताएका उनले फाइनल खेल नखेल्ने लगभग निश्चित भएको हो।
समूह चरणको पानामाविरुद्धको खेलका क्रममा मास्सपेशीमा समस्या आएपछि उनी मैदानबाट बाहिरिएका थिए। त्यसपछि खेलिएका तीन खेलमा उनी बेन्चमा रहदै आएका थिए।

आयोजक अमेरिकाविरुद्ध सेमिफाइनल खेलका क्रममा इजिक्विेल लाभेजी हात भाच्चिए पछि फाइनल खेल्नमा अर्जेन्टिाइन टोलीमा हुने छैनन्। यता डि मारियासंगै डिफेन्डिर मार्कोस रोजो र निकोलास जाइटन पनि घाइते भएपछि गत संस्करणको फाइनलमा चिलीसँग  भोगेको हारको बदला लिने धुनमा रहेको अर्जेन्टिना केहि समस्यामा देखिएको छ।

अर्जेन्टिनाले सोमबार बिहान हुने फाइनल डिफेन्डिङ च्याम्पियन चिलीको सामना गर्दैछ ।

चिली कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK