चिली कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

चिली कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

23 June, 2016 | Sandeep Bhattarai | 1720 Views | comments

उपाधिको लागि अर्जेन्टिनासंग भिड्ने

कोपा अमेरिका कप २०१६ को उपाधिको लागि डिफेन्डिंग च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् । बिहिबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २-० लाई पराजित गर्दै चिलीले अर्जेन्टिनासंगको भेट पक्का गरेको हो ।

ch1

खेलमा चिलीको लागि खेलको सातौं मिनेटमा एरानग्वुइजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै जाजे फ्युन्जालिडा खेलको ११ औ मिनेटमा गोल गर्दै अग्रत्ता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएपछि दोस्रो हाफ खेल्न करिव तीन घण्टा कुर्नु परेको थियो । स्टेडियम रहेको क्षेत्रमा चलेको ठूलो आँधीहुरीका कारण खेल रोकिएको थियो । २-० ले पछि परेको कोलम्बिया दोस्रो हाफको ५७ औं मिनेटमा झन् दबाबमा पर्यो ।

कार्लोस सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

भिडियो-

यो पनि हेर्नुस -अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK