चिलीलाई पराजित गर्दै जर्मनीले चुम्यो फिफा कन्फेडेरेसन कपको उपाधि (भिडियो हाईलाइट्स)

ENGLISH

SPORTS

चिलीलाई पराजित गर्दै जर्मनीले चुम्यो फिफा कन्फेडेरेसन कपको उपाधि (भिडियो हाईलाइट्स)

3 July, 2017 | Sandeep Bhattarai | 945 Views | comments

जर्मनी

फिफा कन्फेडेरेसन कप २०१७ को उपाधि विश्व विजेता राष्ट्र जर्मनीले जितेको छ । आइतबार राति भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र चिलीलाई १-० ले पराजित गर्दै जर्मनीले उपाधि चुमेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा चिलीका डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्ती गरेपछि चिलीले गोल खाएको थियो । जर्मनीका लागि लार्स स्टीन्डललाई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा दुवै टोलीले थुप्रै अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेनन। पहिलो हाफमा आक्रामक खेल खेलेको जर्मनीले दोस्रो हाफमा भने रक्षात्मक देखिएको जर्मनीले काउन्टर अट्याकमा केहि राम्रो मौका पाएपनि गोल गर्न भने सकेन ।

त्यस्तै चिलीले पनि थुप्रै अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा साँघुरिलो हार व्यहोर्न वाध्य भयो । खेलमा केहि समय दुबै टोलीबीच भनाभन भएको थियो जसलाई साम्य पर्न रेफ्रीलाई हम्मे हम्मे परेको थियो ।

त्यसपछि खेलमा कुनै गोल भएका र नयाँ र युवा खेलाडीले भरिएको जर्मन टोलीले खेल जित्दै उपाधि माथि कब्जा जमायो । यसअघि युरोपियन टोलीका रुपमा फ्रान्सले कन्फेडेरेसन कपको उपाधि जितेको थियो।

भिडियो –

फिफा कन्फेडेरेसन कप : मेक्सिकोलाई पराजित गर्दै जर्मनी फाइनलमा (भिडियो हाईलाइट्स)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK