चिलीमा ७.६ म्याग्निच्युडको भूकम्प

ENGLISH

WORLD

चिलीमा ७.६ म्याग्निच्युडको भूकम्प

26 December, 2016 | Sandeep Bhattarai | 920 Views | comments

चिली भूकम्प

चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कारण कुनै मानवीय र सपत्ति क्षतिको भने समाचार प्राप्त भएको छैन् ।

चिलीको राष्ट्रिय सङ्कटकालीन कार्यालय (ओनेमी) सुरुमा तटीय इलाकामा रहेका बासिन्दालाई त्यहाँबाट अन्यत्रै सर्न आदेश दिएको थियो ।

तर पछि सुनामी चेतावनीलाई रद्द गरिएको बताइएको छ । तटीयक्षेत्र र पाँचवटा दक्षिणी क्षेत्रमा राज्यद्वारा दिइएको सुनामी चेतावनी रद्द गरिएको ओनेमीका निर्देशक रिकार्डो टोरोले बताउनु भएको छ ।

चिलीको लोस लागोस् क्षेत्रलगायत चारवटा प्रान्तमा मानवीय क्षति नभएको टोरोले बताउनुभएको छ । स्थानीय समायानुसार आइतबार बिहान ११.२२ मा सो भूकम्प गएको बताइएको छ ।

चिलीमा ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प, सुनामी आउन सक्ने (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK