‘चिबोकका केटीहरू’ लिएर हिक्मत थापा आउँदै

ENGLISH

NRN GLOBAL

चिबोकका केटीहरू

‘चिबोकका केटीहरू’ लिएर हिक्मत थापा आउँदै

4 October, 2018 | Sandeep Bhattarai | 2080 Views | comments

चिबोकका केटीहरू

गैर–आवासीय नेपाली सङ्घका कोषाध्यक्ष हिक्मत थापाको कविता सञ्चयन ‘चिबोकका केटीहरू’ असोज २७ गते शनिबार काठमाडौँमा सार्वजनिक हुदैछ ।

नाइजेरियाको बोर्नाे राज्यको चिबोकबाट सन् २०१४ अप्रिल १४ मा एक स्कुलबाट बोकोहरामद्वारा अपहरित २७६ स्कुले छात्राहरूमाथि लेखिएको शीर्ष कविताको शीर्षकबाट नै सञ्चयनको नाम राखिएको छ ।सञ्चयनमा थापाले चालिसका दशकदेखि हालसम्म लेखिएका प्रतिनिधिमूलक कविताहरू सङ्ग्रहित गरिएका छन् ।

कविताहरू राष्ट्रप्रेम, प्रवासी पीडा र कविको सौन्दर्य चेतले भरिपूर्ण छन् । साङ्ग्रिला बुकले प्रकाशन गरेको ‘चिबोकका केटीहरू’को सम्पादन सुविद गुरागाईले गरेका हुन् ।

एनआरएनए प्रवासी नेपालीहरुको साझा सस्था हो : हिक्मत थापा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK