चितवन समाज साइप्रसको अध्यक्षमा जसमाया पुन मगर

ENGLISH

NRN GLOBAL

चितवन समाज साइप्रसको अध्यक्षमा जसमाया पुन मगर

8 December, 2016 | Bipin Acharya | 1060 Views | comments

रोजगारी, अध्ययन तथा अध्यापन तथा विभिन्न उद्देश्य बोकेर साइप्रस पुगेका चितवनबासी नेपालीहरुको प्रथम अधिवेशनले चितवन सेवा समाज साइप्रसको गठन गरेका छन् । जसमाया पुनमगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

15300543_10156089009938973_42402522_n

जसको प्रथम उपाध्यक्षमा लक्ष्मी रेग्मी अधिकारी, द्धितीय उपाध्यक्षमा जयन्ती अधिकारी लामिछाने र सुनिता थापा महासचिबमा
दिपक पौडेल (घायल) सचिवमा कल्पना विष्ट, कोषाध्यक्षमा कविता भण्डारी चयन भएका छन् ।

कमला देवी सुनार, सीता थापा, घना गुरुङ(चन्द्र तमु), दीपक भण्डारी, खुसी कार्की, आसा राई, कल्पना थापा, सावित्रा थापा सदस्यमा चयन भएका छन् भने समितिको सल्लाहकारमा सुवास मल्ल, कविता ढकाल। सुवास सुवेदी र वसन्त खाख्रिन चयन भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK