चितवन समाज युएईको नि:शुल्क दर खुवाउने कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

चितवन समाज युएईको नि:शुल्क दर खुवाउने कार्यक्रम सम्पन्न

भुवन बस्याल, युएई

10 September, 2018 | Sandeep Bhattarai | 11335 Views | comments

चितवन समाज युएई

चितवन समाज युएईको आयोजनामा गत शुक्रबार वर दुबईको सिल्भर स्पोन रेस्टुरेन्टमा नि:शुल्क दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हेर्नकै लागि पैसा असुल्ने परिपाटी चलिरहेको बेला समाजले युएईमा सांस्कृतिक कार्यक्रमको साथमा नि:शुल्क दर खुवाउने कार्यक्रमको आयोजना गरेको थियो ।

चितवन समाज युएई

प्रवासमा रहदा माइतीको झझल्को मेटाउन समाजले गरेको काम सहरानिय छ । समाजका अध्यक्ष गणेश न्यौपानेको सभापतित्वमाका सम्पन्न कार्यक्रममा युएईमा रहेका विभिन्न संस्थाका प्रमुख, पत्रकार लगायत नेपाली नारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । स्वागत मनतब्य राख्दै सीता सुवेदीले माइती बनेर दर खुवाउने कार्यक्रम गर्ने आयोजकलाई धन्यवाद दिंदै सबैलाई कार्यक्रममा मनोरञ्जन लिन पनि आग्रह गरिन् ।

चितवन समाज युएई

रोकिएको घरेलुु कामदारको श्रम यहि तीज कार्यक्रमको गुन्जनबाट सरकारको कानमा पुगोस् भन्दै सम्पूर्णलाई तीज शुभकामना व्यक्त गरेका थिए कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल रहेका थिए।

चितवन समाज युएईको ‘सास्कृतिक साँझ ’ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK