चितवन समाज भिक्टोरियाको नयाँ कार्यसमिती चयन

ENGLISH

NRN GLOBAL

चितवन समाज भिक्टोरियाको नयाँ कार्यसमिती चयन

8 April, 2018 | Kabi Adhikari | 1495 Views | comments

अप्रिल ७ मा ‘चितवन समाज भिक्टोरिया’ को साधारणसभा सम्पन्न भएको छ । उक्त सम्पन्न साधारण सभाले आगामी दुई बर्षका लागि नयाँ कार्यसमितीको पनि चयन गरेको छ ।

chitwan-samaj-viktoriya

नयाँ कार्यसमितीको अध्यक्षमा आत्मा रिजाल रहेका छन् भने उपाध्यक्षमा अनुपम पाठक रहेका छन् । सचिवमा बिपुल ज्ञवाली, सहसचिवमा गोबिन्द पाठक, कोषाध्यक्षमा हेम राज चालिसे, सहकोषाध्यक्षमा राजेन्द्र उप्रेती चयन भएका छन् भने सदस्यहरुमा क्रमस : दिपक आचार्य, सुमन अधिकारी, सोवित प्रधान, कमल लामिछाने, दिक्षा न्यौपाने, कस्तुरी शर्मा गैरे, बिराज थापा, प्रकाश आचार्य, सैवल न्यौपाने, एस.के गौतम, फडिन्द्र अधिकारी, रोबिन मिश्र चयन भएका छन् ।

सामाजिक सेवामा पनि सहयोग गर्दै आएको उक्त संस्थाले केही महिना अघि पूर्वीचितवन भण्डरा माबिलाई ई–लाइब्रेरीका लागि ठ थान कम्प्युटर हस्तान्तरण गरेको छ भने बिपन्न पारिवारिक अवस्था भएका चितवन भरतपुर महानगर पालिका २३ का आसबहादुर गुरुङलाई रु ५० हजार सहयोग गरेको छ ।

अस्ट्रेलियाबाट राष्ट्रिय आविष्कार केन्द्रका लागि १६ लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK