चितवन समाज जापानले नागोयामा दशैं कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने

ENGLISH

NRN GLOBAL

चितवन समाज जापानले नागोयामा दशैं कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने

30 September, 2015 | Bipin Acharya | 895 Views | comments

नेपालीहरुको महानपर्व बडादशैं को अवसरमा चितवन समाज जापानले नागोयामा बडादशैं बिशेष कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ | हालै पुनर्गठित समाजले जापानको विभिन्न क्षेत्रहरुमा आफ्ना मातहतका क्षेत्रीय समितिहरु विस्तार गर्ने उद्देश्य अनुरुप पहिलो क्षेत्रीय समितिको रुपमा सोहि दिन चितवन समाज जापान , नागोया क्षेत्रीय समिति को घोषणा गर्ने पनि जनाएको छ |

dashainअक्टुवर १८ तारिक आइतवार गर्न लागिएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान संगै विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम पनि गरिने आयोजक सस्थाले जनाएको छ | नागोया स्थित मेइज्यो पार्कको पछाडी पट्टि रहेको ओउका सभाहलमा हुन लागेको कार्यक्रममा नागोयाबासी सम्पूर्ण महानुभाबहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ |

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी –
मिति – २०१५-१०-१८( आइतवार)
समय – दिनको १२ बजे बाट
स्थान – मेइज्यो पार्क पछाडी ओउका सभाहल
ट्रेन लोकेसन – मेइज्यो सेन – सियाकुस्यो स्टेसन – ५ न. गेट- 7 मिनेट पैदल चुरुमाइ सेन- मरुनो उची स्टेसन-1 न. गेट १० मिनेट पैदल
साकुरा दोओरि सेन- मरुनो उची स्टेसन – ४ न गेट- १३ मिनेट पैदल
गाडीको लागि नाभी नम्बर – ०५२-२०१-८०७६

– See more at: http://www.nepaljapan.com/2015/09/30/206925/#sthash.LcuimNt0.dpuf

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK