चितवन समाज जापानले देउसी भैलो कार्यक्रम आयोजना गर्ने

ENGLISH

NRN GLOBAL

चितवन समाज जापानले देउसी भैलो कार्यक्रम आयोजना गर्ने

10 October, 2017 | Bipin Acharya | 1665 Views | comments

चितवन समाज जापानले आउदो अक्टोवर २० तारिख शुक्रबारका दिन देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।

नजिकिँदै गरेको तिहारलाई विशेष बनाउन देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको चितवन समाज जापानका कार्यवाहक अध्यक्ष ईश्वरीप्रसाद कँडेलले जानकारी दिए ।

उक्त विशेष कार्यक्रम बारकाँडे गुड टाइम्समा आयोजना हुने आयोजकले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण तत्कालका लागि बन्द गर्ने

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको...

राम्चेमा आलु खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती ।...

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...

आइपिएल : वाट्सनको शतकमा चेन्नई विजयी,राजस्थान ६४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK