चितवन समाज जापानको बृहत भेला हुदै

ENGLISH

NRN GLOBAL

चितवन समाज जापानको बृहत भेला हुदै

20 March, 2016 | Bipin Acharya | 620 Views | comments

‘सवैका लागि शिक्षा’ अभियान कार्यक्रमलाई सफल बनाउन चितवनवासी नेपालीहरुको बृहत भेला आज टोकियोमा हुदैछ ।

आगामी मे पहिलो साता गोल्डेन विक अवसरमा आयोजना हुन लागेको “चितवन धमाका-२०१६” कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारीका लागि भेलाले नयाँ निणर्यहरु गर्ने बताईएको छ । शिक्षामा सवैको पहुच पुरयाउन आयोजन गर्न लागिएको कार्यक्रम आगामी मे २ तारिकमा नायोगा तथा ५ तारिकमा टोकियोमा आयोजना हुनेछ । सोही कार्यक्रम ओसाका लगायतका क्षेत्रमा समेत गरिने तयारी भईरहेको छ ।

चितवन समाज जापानका अध्यक्ष सरोज कँडेलका अनुसार कार्यक्रमबाट जुटेको सहयोगले चितवनको भरतपुर अस्पतालका लागि स्वास्थ्य उपकरण सहित जिल्लामा पिछडिएका क्षेत्रका वालबालिकाहरुको शिक्षामा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
टोकियोमा आज आईतवार अपरान्ह ३ वजेबाट सिनोओकुवो स्टेशनमा हुने भेलामा सहभागि भई दिनुहुन जापानवासी नेपाली तथा समाजमा आवद्ध सवैमा अध्यक्ष कँडेलले अपिल गर्नुभएको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK