चितवन समाज इजरायलले राहत वितरण गरि बार्षिक उत्सब सम्पन्न

ENGLISH

NRN GLOBAL

चितवन समाज इजरायलले राहत वितरण गरि बार्षिक उत्सब सम्पन्न

20 February, 2018 | Kabiraj Adhikari | 1425 Views | comments

चितवन समाज इजरायलले राहत वितरण गरि आफ्नो बार्षिक उत्सब सम्पन्न गरेको छ ।


चितवन समाज इजरायलले आफ्नो स्थापनाको चौथो बर्षको कार्यकाल पूरा गरि पाचौं वर्षमा प्रबेश गरेको अवसरमा विभिन्न कार्यक्रम तथा राहत बितरण गरेको समेत गरेको हो । चितवन रत्नपुर नगरपालिका वडा नम्बर २ मा अवस्थित सानो घर आश्रमका बालबालिकाहरुलाई एकथान दराज तथा दुई थान टेबल राहत जिन्सी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीको आयोजनामा भएको थियो भने कार्यक्रमको सञ्चालन समितीका महासचिव राम बाबू थापाले गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ति प्रसाद अधिकारी तथा प्रमुख अतिथीमा चितवन सेवा समाज साइप्रसकी अध्यक्ष जसमाया पुन रहेकी थिइन् ।

कार्यक्रमको विशिष्ट अतिथिमा चितवन समाज साइप्रसकी उपाध्यक्ष लक्ष्मी अधिकारी रहेकी थिइन् भने कार्यक्रममा स्थानीय निवासी, पत्रकार,बुद्धिजीवी,समाजसेबीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK