चितवन समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

चितवन समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न

18 May, 2017 | Bipin Acharya | 565 Views | comments

चितवन समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सरिस्मा बरालको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार इजरायलको गोलनहाइटमा भएको अधिवेशनबाट सो कार्यसमिति चयन भएको हो ।

‘चितवनको विकास र सामाजिक भावना, समाजको एकता, समृद्धि चाहाना’ भन्ने नारासहित कामको सिलसिलामा इजरायलमा रहेका चितवनबासी आबद्ध चिवतन समाज इजरायल सन् २०१४ मा स्थापना भएको हो ।

यसअघि समाजको उपाध्यक्ष रहेकी बराललाई निर्बिरोधरुपमा अध्यक्षमा चयन गरेको चितवन समाज इजरायलले जनाएको छ । सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रभा घिमिरे, प्रथम उपाध्यक्षमा चन्द्रप्रकाश ढकाल, द्वितीय उपाध्यक्षमा नीलम भुसाल, तृतीय उपाध्यक्षमा प्रभा पौडेल शर्मा तथा महासचिवमा चिरञ्जिवी मिश्र, सचिवमा गौरी शर्मा, सह–सचिवमा सबिसा थापा, कोषाध्यक्षमा रमा पौडेल, सह–कोषाध्यक्षमा गायत्री ढकाल चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा कमला गुरुङ, दिना न्यौपाने, नमूना पौडेल, कमल गुरुङ, जीना सिंह, सम्झना पन्त, सरस्वती बानियाँ, सीता अधिकारी, मोहन बस्नेत, खिला थापा, सरु तिमिल्सिना, लक्ष्मी बराल, देबी पौडेल र दमन्ती पुन चयन भएको नवनिर्वाचित अध्यक्ष सरिस्मा बरालले जानकारी दिइन् ।

चितवन युवा समूहका अध्यक्ष तथा समाजका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष मुक्तिप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एबम् प्रवासी नेपाली नागरिक समाज इजरायलका संस्थापक अध्यक्ष नवराज खड्काको विशेष आतिथ्यता तथा समाजकी अध्यक्ष शान्ता अधिकारी ज्ञवालीको अध्यक्षतामा भएको सो अविधेशनमा इजरायलमा रहेका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK