चार दिनमै ‘रइस’ले तोड्यो ‘फ्यान’ विजनेस रेकर्ड

ENGLISH

ENTERTAINMENT

चार दिनमै ‘रइस’ले तोड्यो ‘फ्यान’ विजनेस रेकर्ड

29 January, 2017 | Bhawana Pathak | 785 Views | comments

शाहरुख खान स्टारर वलिउड फिल्म ‘रइस’ अहिले दर्शकमाझ छ । फिल्म पर्दामा गत बुधबार नै आएको थियो । ‘रइस’ले प्रदर्शनको चार दिनमा नै ७५ करोड बढिको विजनेस गर्दा शाहरुखकै फिल्म ‘फ्यान’को पहिलो हप्ते कलेक्शनलाइ भने उछिनेको छ ।

raees-box-office-7

वलिउड अनलाइन कोइमोइ डटकमका अनुसार फ्यानको पहिलो हप्ताको कलेक्शन ७१ करोड मात्र थियो त्यसपछि दोश्रो हप्तामा पुर्णत: ओरालो लागेपछि लाइफटाइम कलेक्शन पनि ८४ करोड मात्र थियो । तर ‘रइस’ले प्रदर्शनको पाचौं दिनमा नै ‘फ्यान’को सम्पुर्ण विजनेस उछिन्ने अनुमान छ ।

शनिबार मात्र ‘रइस’ले १५ करोड माथीको विजनेस गरेको थियो । तर शाहरुखले १ सय करोडको विजनेस स्वाद चाख्न भने अझै दुइ दिन पर्खिनुपर्ने हुनसक्छ । आइतबार परेको विदाको दिन फिल्मले १८ करोड आसपास विजनेस गर्ने अनुमान छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK