चार घण्टामा नै दुइ ओटा फिल्म बनाउदै निर्देशक केशव अराज

ENGLISH

ENTERTAINMENT

चार घण्टामा नै दुइ ओटा फिल्म बनाउदै निर्देशक केशव अराज

19 July, 2016 | Anjana Bhandari | 960 Views | comments

jalo

पछिल्लो समयमा गिनिज बुकमा नामै लेखाउनकोे लागि भनेर विभिन्न काम भएको सुन्न पाइन्छ । त्यस्तै नेपाली फिल्मी क्षेत्रका निर्देशक केशव अराजले चार घण्टामा फिल्मको शुटिङ सकाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् ।

उनले ‘जालो’र जालो रिटर्नस वान एक्सन ,वान कटमा सकिने गरी फिल्म तयार गर्ने कुरा राजधानीमा भएको एक समारोहमा बताए । निर्माण पक्षका अनुसार एक पटक क्यामरा खोलेपछि फिल्मका सबै दृश्य नखिचेसम्म बन्द गरिने छैन । पूरै दृश्य खिचिसकेपछि फिल्मलाई ‘जालो’ र ‘जालो रिटर्न्स’मा तयार पारिने भएको छ ।

असोज महिनामा सुटिङ गर्ने भनिएको फिल्मलाई मोहित मुनालाले निर्माण गर्न लागेका हुन् । अनुपबिक्रम शाही, आशिफ साह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी लगाएतका कलाकार फाइनल भैसकेको समेत निर्माण पक्षले जानकारी गरायो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK