चारबर्ष पछि साउदीबाट नेपाल फर्कन सफल- हरिकला परियार

ENGLISH

NRN GLOBAL

चारबर्ष पछि साउदीबाट नेपाल फर्कन सफल- हरिकला परियार

18 June, 2016 | arjun baral | 790 Views | comments

harikala

चार बर्ष अघि भारतको कलकत्ता हुदै साउदी पुगेकी दाङ तुल्सिपुर नगरपालिका ३ कि हरिकला परियार नेपाल फर्कन सफल भएकी छन् । उनलाई नेपाल फर्काउन सहयोग गरेका नेपाली दुताबास रियादका का.बा राजदुत आन्नद प्रसाद शर्माले स्रोतलाई जानकारी दिनु भएको छ । हरिकाल साउदीमा घरेलु काम दारको रुपामा गएकी थिईन् ।

घरेलु महिला कामदारको रूपमा साउदी छिरेकी उनलाइ रियादमा केहि महिना काम लगाइ पुर्वी प्रान्त स्थित कतिफ मालिकको बैनिको घरमा स्थानान्तरण गरिएको थियो ।

Passport-300x225

साउदीको रिहादमा केहि महिना काम गरे पछि पुर्वी प्रान्त स्थित कतिफ, मालिकको बैनीको घरमा स्थानान्तरण भएकी थिईन  । त्यहाँ उनलाई तलब त परिजावस राम्ररी खान पनि पाउदिनथिईन् । उनीले घरेलु हिंशा सहन बाध्य भईन् । यसरी यातना सहन नसकेकी हरिकला त्यहाँबाट भागेर आफन्तजनको सरणमा पुगेकी थिईन् । अबैध बनि नेपाल फर्किन पाउने नपाउने अन्योल आवस्थामा रहेकी हरिकाला नेपाली राजदुतावास रियदसँग परामर्स गरि गत ७ मे मा एनमारएनए साउदीको एक टोलीले उद्धार गरि दुतावास रियादमा पुराउको थियो ।

यसरी अलपत्र अवस्थामा रहेकी हरिकला परियारलार्इ नेपाली दुतावास रियाद तथा एनआरएनए साउदीको संयुक्त पहलमा सकुसल नेपाल फर्काउन संभव भएको हो । कुबेत हुदै साउदी छिरेका कयौ नेपाली महिलहरुलाई तलब नपाउँने, घरेलु हिशा तथा यौन हिंशामा पनि पर्ने गरेका छन् । त्यस्ता महिलाहरु उद्धारको सिलसिलामा अझै दुतावासको सेल्टरमा सरण लिन बाध्य छन् ।

मलेसियामा पक्राउ परेका २६ नेपाली घर फर्किए

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK