चाम्स निर्देशित चलचित्र ‘लिलिबिली’ को पोस्टर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

चाम्स निर्देशित चलचित्र ‘लिलिबिली’ को पोस्टर सार्वजनिक

22 March, 2018 | Kabi Adhikari | 1110 Views | comments

चैत ३० देखि प्रदर्शनमा आउन लागेको मिलन चाम्स निर्देशित चलचित्र ‘लिलिबिली’ को पोस्टर सार्वजनिक गरिएको छ ।

lilybily-poster-1

यो वर्षको अन्तिम प्रतिक्षित नेपाली चलचित्र ‘लिलिबिली’को तिन ओटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तिनै पोस्टरमा प्रदीप खड्का र जसिता गुरुङ मात्र फिचरिङ छन् ।

lilybily-poster-2

चलचित्रका अन्य मुख्य कलाकार प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठलाई निर्माण टिमले पोस्टरमा समावेश गरेको छैन । ट्रेलरमा प्रियंका कार्कीको एक झलक मात्र प्रस्तुत गरिएको थियो ।

lilybily-poster-3

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

जापानमा नेपाली चलचित्र ‘लिलिबिली’को प्रिमियर सो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK