चलेका कलाकारले दादागिरी देखाएको लाल्टिन निर्माताको आरोप

ENGLISH

ENTERTAINMENT

चलेका कलाकारले दादागिरी देखाएको लाल्टिन निर्माताको आरोप

5 May, 2017 | Bhawana Pathak | 470 Views | comments

फिल्म खेल्ने अनि प्रचार प्रसारमा नहिंड्ने कलाकारको बानी पुरानै हो । विशेष गरी चलेको हिरो हिरोइनको यस्तो बानीबाट निर्माता तथा निर्देशक आजित छन् । जेठ २६ गते देखि प्रदर्शनमा आउने फिल्म ‘लाल्टिन’ को निर्माण पक्षपनि यसको सिकार भैरहेको छ ।

बिहिबार आयोजित ‘लाल्टिन’ को जमघटमा दयाहाङ राई, प्रियंका कार्की जस्ता चलेका अनुहार अनुपस्थित हुँदा निर्माता भानु प्रताप आक्रोशित देखिए । उनले ‘चलेका कलाकारले दादागिरी देखाएको’ समेत भने ।

निर्माता प्रतापले कलाकारसँग प्रचारमा हिंड्ने कागजी सहमती गर्नु पर्ने आवश्यक रहेको र प्रचारमा नहिंड्ने कलाकारलाई विकास वोर्डले ठाउँमा ल्याउनु पर्ने र यसको तयारी समेत भैरहेको उनले बताए । यद्पी आफ्नो फिल्ममा भने कलाकारसँग त्यस प्रकारको सम्झौता नगरिएको उनले खुलाए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK