चलचित्र “२१ वर्ष” को युरोपमा च्यारिटी सो गरिदै

ENGLISH

ENTERTAINMENT

चलचित्र “२१ वर्ष” को युरोपमा च्यारिटी सो गरिदै

3 June, 2016 | Sandeep Bhattarai | 1790 Views | comments

नेपाली चलचित्र सम्पादनको क्षेत्रमा एक व्यस्त नाम हो नहकुल खड्का । धनकुटा जिल्ला चानुवा स्थायी घर भएका खड्काले करिव एक दर्जन चलचित्र सम्पादन गरिसकेका छन् भने उनले सम्पादन कार्य गरेको पछिल्लो मुभि ‘गाजलु’ यही जेठ २८ गतेबाट प्रदर्शन हुँदैछ ।

21

ट्रिक मिडियाका अध्यक्ष समेत रहेका खड्काले नेपाल टेलिभिजन प्लसमा क्यास एण्ड क्युज कार्यक्रम र अन्य राष्ट्रिय टेलिभिजनबाट विभिन्न आधा दर्जन कार्यक्रमहरू निर्माण एवं सम्पादन गरिसकेका छन् । नेपालमा पहिलो पटक सहभागिबाट शुल्क नलिई आयोजना गरिएको सौन्दर्य प्रतियोगिता मिस युथ नेपाल पनि ट्रिक मिडियाले आयोजना गरेको थियो ।

nawalफिल्म, टेलिफिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो आदि दर्जनौ सम्पादन गरिसकेका खड्का नेपाली फिल्म क्षेत्रमा प्राविधिकको भविष्य भने खासै नदेखेको बताउँछन् । नेपाली फिल्मको बजार नभएको र दर्शकको सोचाइ अनुरुपको फिल्म बनाउन नसकेको भएर बजार पातलो भएको बताउने खड्का असोज ७ गतेबाट रिलीज हुने जनक खड्का निर्देशित नेपाली कथानक चलचित्र ;२१ वर्ष’का एक निर्माता समेत हुन् ।उक्त चलचित्रबाट नब नायक जुनीम गहतराज ले डेब्यु समेत गरेका छन् l

अब आफूहरूले नयाँ जोश र जागरका साथ नयाँ अर्को चलचित्र समेत बनाउन लागेको बताउँने खड्का, अब भने चलचित्र २१ वर्ष लिएर युरोप र विभिन्न अन्य देशहरूमा च्यारीटि गर्न जाने सोचमा छन् ।सबैभन्दा ठुलो भनेको कार्य अनुभव हुने भएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउने खड्कालाई नेपाली फिल्म क्षेत्रका मानिसहरू सबै इमानदार नभएको कुरा स्वीकार्छन् । फिल्म दर्शकको चाहना भएको र फिल्म हेरेपछि दर्शकले आफ्नो कहानी जस्तो मान्यो भने मात्र फिल्मले व्यापार गर्ने वताउने उनी चलचित्रमा नयाँ धार र पुरानो धार भन्ने नहुने बताउँछन् ।

यो पनि हेर्नुस – ‘ड्रिम्स’पाइरेसीमा संलग्न दुई पक्राउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK