चलचित्र २१ वर्षको शिर्ष गीत रिलिज (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

चलचित्र २१ वर्षको शिर्ष गीत रिलिज (भिडियो सहित)

9 July, 2016 | Sandeep Bhattarai | 950 Views | comments

नेपाली कथानक चलचित्र २१ वर्षको शिर्ष गीत रिलिज भएको छ । श्रीराम बालाजी फिल्मसको व्यानरमा निर्मित चलचित्र आगामी असोज ७ गतेबाट रिलिज हुँदैछ ।

21

जनक खड्का निर्देशित चलचित्रलाई सुनिल मानन्धर, नहकुल खड्का र धनकुमारी विकले निर्माण गरेका हुन् । मोडल जुनिम गहतराज यस चलचित्रबाट नायकको रुपमा डेव्यु गर्दैछन् भने नायीकामा पनि सविना मगर, मेरीना सैजु आदिले डेव्यु गर्दैछन् । सुमन कोइरालाको छायांकन रहेको चलचित्रको मुख्य टीम निर्देशक सहित मुख्य कलाकार सबै २१ वर्ष नै उमेरका राखिएकोले पनि यो चलचित्र केही फरक हुनसक्ने देखिएको छ ।

‘२१ वर्ष पुगिसकेँ छैन केही एम’, बोलको यो गीतलाई संगीतकार समेत रहेका रचनाकार सुशान्त गौतम स्वयंले गाएका छन् । जुनिम गहतराज, रवि आचार्य र सिम्रन खड्का आदिको अभिनय देख्न सकिने यो भिडियो रक स्टाईलमा रफ प्लेसलाई लोकेशन बनाई निर्माण गरिएको छ । प्राय युवाको रोजाईमा पर्न सक्ने आँकलन गरिएको यो गीत कतिको चर्चित हुन्छ त्यो भने केही दिनमा नै थाहा हुनेछ ।   हेर्नुस

चलचित्र २१ वर्षको टाईटल गीतको भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK