चलचित्र ‘सायद २’को प्रदर्शनको सुरुवात जापानबाट

ENGLISH

NRN GLOBAL

चलचित्र ‘सायद २’को प्रदर्शनको सुरुवात जापानबाट

6 May, 2017 | Bipin Acharya | 960 Views | comments

नेपालमा ३० असारलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘सायद २’को जापानबाट प्रदर्शनको सुरूवात गरिने भएको छ । जापानको राजधानी टोकियोको नाकानो जिरो हलमा विशेष प्रदर्शनपछि नेपालका हलमा लाग्ने भएको हो ।

निर्माता सुनिल रावलका अनुसार चलचित्र १४ मे मा जापानमा देखाइने छ । प्रस्तोता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल समेत चलचित्र प्रिमियरको लागि १० मे मा जापान आउने रावलले जानकारी गराएका छन् । दुर्गिश फिल्मको व्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुविना श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

रावल निर्माता, सुनिल रावलको कथा, राजुविक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द्व र गोविन्द राई र विक्रम स्वारको नृत्य रहेको चलचित्रको लेखक तथा निर्देशन पुष्पराज न्यौपानेले गरेका छन् । चलचित्रको प्रदर्शनबाट संकलित रकमबाट जापानमा अध्यनरत सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीको छात्रवृतिको लागि सहयोग गरिने योजना आयोजकको छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK