चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘साढे सात’को ट्रेलर सार्वजनिक

8 September, 2017 | Kunjar Bhattarai | 1125 Views | comments

भारतले नेपालमा गरेको नाकाबन्दीको कथाबस्तुमा आधारित चलचित्र ‘साढे सात’को पोष्टर तथा ट्रेलर सार्वजनिक भएको छ ।

नाकाबन्दीको समयमा मिडिया हाउस र पत्रकारको भोगाइलाई चलचित्रमा उतारिएको बताइएको छ । चलचित्रमा गायक सत्यराज आचार्य पत्रकारको भूमिकामा देखिएका छन् ।चलचित्रमा सत्यराजसँगै सुनिल थापा, मेनुका प्रधान, सुप्रिया कटुवाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा साप्तेन भुटियाको पटकथा, सम्पादन र निर्देशन छ भने अनिष तामाङको छायांकन, सत्य-स्वरुपको संगीत छ । सुनिल थापा यो चलचित्रका प्रस्तुतकर्ता हुन् ।सत्य स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।साथै चलचित्रको मंसिर १५ गते प्रदर्शन मिति तय भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK