चलचित्र ‘सफर ’को टाइटल गीत सार्वजनिक (भिडिओ )

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘सफर ’को टाइटल गीत सार्वजनिक (भिडिओ )

15 September, 2016 | Anjana Bhandari | 1215 Views | comments

safar

युवा फिल्मको व्यानरमा बनेको चलचित्र सफरको टाइटल गीत सार्वजनिक गरीएको छ । गीतमा धर्मेन्द« सेवाङले स्वर दिएका छन् भने अर्जुन सुवेदीको संगीत रहेको छ ।

गीतमा तीन साथीबीचको बिना योजना गरीएको यात्रालाई भिडियो मार्फत प्रस्तुत गरीएको छ । चलचित्रमा तीन साथी बीचको यात्रा र र त्यस क्रममा हुने घटनाहरुलाई प्रस्तुत गरीएको छ ।

चलचित्रलाई आशिष श्रेष्ठले निर्देशन गरेका छन् भने संजय गुप्ता, मनन अधिकारी, शिविर पोख्रेल नुर्जा श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा र निर्माण केशव खड्काले गरेका हुन ।

आउँदो असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘सफर’को सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK