चलचित्र राधा आजबाट ५५ औँ दिनमा प्रवेश

ENGLISH

ENTERTAINMENT

चलचित्र राधा आजबाट ५५ औँ दिनमा प्रवेश

25 December, 2016 | Anjana Bhandari | 795 Views | comments

radha

लामो समय पछि नायिका संचिता लुईटेल अभिनित चलचित्र राधा आज देखि ५५ औँ दिनमा प्रवेश गरेको छ । कार्तिक १२ गते देखि प्रदर्शनमा आएको चलचित्र राधामा संचिता र जीवन लुईँटेलको दमदार केमेष्ट्री देख्न पाईन्छ । रिलिज भएको ५५ औँ दिनसम्म पनि राधाले तीनवटा सिनेमा हल कब्जा गरिरहेको छ ।

अझैँ पनि अस्ट नारायण, गुण सिनेमा ग्वार्को, गोपी कृष्ण चावहिलमा राधा हेर्न पाईन्छ । चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् । सिनेमालाई दर्शकले दिएको मायाका कारण सिनेमा ५५ औँ दिनसम्म लागेको भन्दै यो खुसी निर्देश्क योगश घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत बाँडेका छन् ।

राधा ५५ औँ दिनसम्म चल्दा पनि यसको खासै चर्चा सुन्न पाईएन । यसको कारण हो छक्का पञ्जा र जात्रा धेरै दिनसम्म चल्नु । कमेडि जनरामा बनेका यी दुई सिनेमाको चर्चा र ब्यापारले अरु सिनेमाहरु ओझेलमा परेको छन् । दीपाश्री निरौलाको निर्देशनमा बनेको सिनेमा छक्का पञ्जाले सय दिन मनाईसकेको छ भने प्रदीप भट्टराईको निर्देशनमा बनेको जात्रा अब ५१ औँ दिनको तयारीमा छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK