चलचित्र ‘मेला’ भारतमा प्रदर्शन गर्ने अधिकार एसपी खरेललाई

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘मेला’ भारतमा प्रदर्शन गर्ने अधिकार एसपी खरेललाई

2 November, 2017 | Kunjar Bhattarai | 645 Views | comments

बसन्त निरौला निर्देशित चलचित्र ‘मेला’ भारतमा प्रदर्शन गरिने भएको छ ।

कात्तिक २४ गतेलाई   प्रदर्शन  मिति घोषणा गरिएको  चलचित्रलाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेशी शाहले लिएका छन् । ले १६ लाख रुपैयाँमा भारतमा फिल्म प्रदर्शनको अधिकार किनेका शाह एसपी खरेलको नामबाट परिचित छन् ।
। चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ ।

सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मूख्य भूमिका रहेको चलचित्रको ट्रेलर  र तीन गीत हेरे पछि आफूले भारतमा प्रदर्शन गर्ने अधिकार लिएको परदेशीले बताए ।

उनले को भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा उक्त चलचित्र प्रदर्शन गर्ने बताए । यसका लागि चलचित्रको भारतमा चाडै नै सेन्सर गर्ने र हलहरुमा शो किनेर प्रदर्शन गरिने उनको भनाई छ ।

फिल्मका प्रस्तुतकर्ता समेत रहेका पन्तले विदेशी बजारमा नेपाली फिल्म प्रदर्शन हुँदा निर्माता पनि सुरक्षित रहने र फिल्मको बजार पनि विस्तार हुने बताए ।

चलचित्र ‘मेला’ को एक रोमान्टिक गीतको भिडियो रिलिज

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK