चलचित्र ‘मेला’ को एक रोमान्टिक गीतको भिडियो रिलिज

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘मेला’ को एक रोमान्टिक गीतको भिडियो रिलिज

28 October, 2017 | Bipin Acharya | 1135 Views | comments

चलचित्र ‘मेला’ को  अर्को एक रोमान्टिक गीतको भिडियो रिलिज गरिएको छ ।

कात्तिक २४ गतेबाट रिलिज हुने चलचित्रको ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । चलचित्रको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।

चलचित्रको यो गीतको भिडियोमा नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा मा दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ ।चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

मनोज के मरोडियाको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता हरि पन्त हुन् । बसन्त निरौलाले यो चलचित्रको निर्देशन गरेका हुन् ।चलचित्रको यो गीतको शब्द, संगीत उत्कृष्ट छ । यसले दर्शकको मन जित्न सक्ने विश्वास संगीतकार अर्जुन पोखरेलले लिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK