चलचित्र बार बार देखोको ट्रेलर भन्दा पहिला गीत (भिडियो)

ENGLISH

ENTERTAINMENT

चलचित्र बार बार देखोको ट्रेलर भन्दा पहिला गीत (भिडियो)

27 July, 2016 | Anjana Bhandari | 1035 Views | comments

katrina

अभिनेत्री कटरिना कैफ र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म बार बार देखोको ट्रेलर भन्दा पहिले गीत रिलिज गरिएकोे छ । काला चस्मा बोलको यस गीतका लागि सिद्धार्थ र कटरिना दुवैले कडा मेहनत गरेको चर्चा केहि समय अघि नै भएको थियो । यो एक पार्टी सङ्ग हो ।

काला चश्मा सन् १९९० को गीत– तेनु काला चश्मा जचता वे को नयाँ भर्जन हो । सामान्यतय, फिल्मको पहिले ट्रेलर र पछि गीत रिलिज गरिन्छ । तर धर्मा प्रोडक्शनले बार बार देखोको ट्रेलर भन्दा पहिले गीत रिलिज गरेको छ ।

फिल्मका निर्माता करण जोहर यो गीतले सबैलाई नचाउने मात्र नभएर सबैको मन जित्नेमा विश्वस्त छन् । त्यस्तै अभिनेता सिद्धार्थ मल्होत्रा गीत हेरिसकेपछि दर्शकको प्रतिक्रिया जान्न आतूर छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK