चलचित्र ‘प्रेमगीत २’को मोटरसाइकलमा गीत सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘प्रेमगीत २’को मोटरसाइकलमा गीत सार्वजनिक (भिडियो)

9 May, 2017 | Bipin Acharya | 575 Views | comments

साउन १३ गते रिलिज हुन लागेको निर्माता सन्तोष सेनले आशुषेन फिल्मस्को ब्यानरमा निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’को शिर्ष गीत सार्वजनिक भएपछि चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ ।

‘मोटरसाइकलमा’ बोलको गीतमा चलचित्रका मुख्य नायक प्रदिप खड्कासँग नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । चलचित्रकी मुख्य नायिका भने अश्लेषा ठकुरी हुन् ।

गीतमा एलिस कार्कीको संगीत छ, जसमा उनले स्कटिस संगीतको स्वादसँग नेपालीपन मिश्रण गरेका छन् । क्लब सङको रुपमा तयार पारिएको यो गीतको भिडियोमा स्वस्तिमाले केमियो गरेको निर्माणपक्षले बताएको छ ।

राजेशकुमार श्रेष्ठ र बबिनको शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर रहेको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । रामशरण पाठकले यो चलचित्रलाई निर्देशन गरेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK