चलचित्र ‘धुन’ र ‘लभसब’ प्रदर्शनमा

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘धुन’ र ‘लभसब’ प्रदर्शनमा

11 September, 2015 | Sandeep Bhattarai | 605 Views | comments

बिपिना आचार्य – कृष्ण पौडेलद्वारा निर्देशित चलचित्र ‘धुन’ र देबकुमार श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘लभसब’ शुक्रवारदेखि नेपाली सिनेमा घरहरुमा लागेका छन् |

film

चलचित्र ‘धुन’ मा जीबन लुईटेल, मुकेश ढकाल, नीता ढुंगाना, उमा बेबी लगायतका कलाकारले अभिनय रहेको छ भने अर्को चलचित्र ‘लभसब’मा सलोन बस्नेत, संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारीको अभिनय रहेको छ | पोखरामा सुटिङ गरिएको चलचित्र धुन प्रेमकथामा आधारित चलचित्र हो | यो चलचित्रमा धुनको संगीतको पत्रको रुपमा जीबनलाई लिईएको छ |

त्येसैगरी अर्को चलचित्र ‘लभसब चलचित्र लभ सब एक प्रेम कथामा आधारित रहेको निर्देशक देव कुमार श्रेष्ठले बताए | चलचित्रले युवा पुस्ताका विषयबस्तुलाई प्रेम, मित्रता, वियोग तथा हाँस्यलाई पनि चलचित्रमा उठाइएको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK